मुलुककै जेठो स्वास्थ्य संस्था वीर अस्पतालकाे प्रशासन कर्मचारी आन्दोलनका कारण ठप्प छ। अस्पताल प्रशासन कर्मचारीको माग सम्बोधन गर्नुको सट्टा लाचार बनेर होटलबाट सञ्चालन हुन थालेको छ।
जडिबुटीले कोरोनाको संक्रमण हुन नदिन वा भएपछि सञ्चो बनाउन कस्तो भूमिका खेल्छन् भन्नेबारे कुनै वैज्ञानिक आधार नभए पनि नेपालमा जडिबुटीको बजार निकै ठूलो भएको छ।
६० वर्षअघि हजुरबाले मूर्तिकला बनाउन सुरु गर्दा सहज थिएन। नातिनी पुस्तामा आइपुग्दा प्रविधि र व्यवसाय दुवैको साथ मिलेको छ। पाटनको अवाल परिवारले मूर्तिकलाबाट पुर्ख्यौली पेसाको संरक्षण मात्र गरेको छैन देशविदेशमा...
महामारीको सुरुवातमा भएका केही अध्ययनअनुसार चिसो मौसममा कोरोना भाइरस हावामा सामान्यभन्दा बढी समय जीवित रहन सक्छ। संक्रमितबाट भाइरस वातावरणमा निस्किँदा चिसोका कारण लामो समयसम्म सजिलै बाँच्न सक्छ।
अहिले २० हजार ७६५ आइसोलेसन बेड, २ हजार ६०० आईसीयू संख्या र ९०० भेन्टिलेटर छन्। त्यसमध्ये पनि १ हजार ६९ वटा आईसीयू बेड र ५१५ भेन्टिलेटर कोरोना संक्रमितको मात्रै उपचारका...
औषधि खाएर र शल्यक्रियामार्फत गर्भपतन गराउनु सुरक्षित मानिन्छ। सूचीकृत नभएका संस्थामा र तालिम प्राप्त नगरेका व्यक्तिको सहयोगमा गरिने गर्भपतन असुरक्षित हो।