शृंखलाको अन्तिम खेलमा नेपालले स्कटल्यान्डबाट २१३ रनको लक्ष्य पाएको थियो। आठ विकेट खर्चिएर आवश्यक रन पुरा गरेपछि नेपालले लिग २ मा लगातार चार खेलमा पहिलो पटक जित निकालेको हो।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विवाद समाधानका लागि नेपाल तेक्वान्दो संघलाई खबर पठाएको तर सो संघका पदाधिकारी उपस्थित नभएपछि नयाँ संघ गठन गरेको जानकारी दिएको छ। तर दोहोरो संघका रुपमा...
आजबाट सुरु भएको पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-२० लिगमा काठमाडौंले विजयी सुरुवात गरेको छ। काठमाडौंले पोखरालाई २६ रनले पराजित गरेको हो।
आज हुने प्रतियोगिताको पहिलो खेलमा काठमाडौं नाइट्स र पोखरा एभेन्टर्सले खेल्दैछन्। यता आज दिउँसो हुने अर्को खेलमा लुम्बिनी अलस्टार्सले फार वेस्ट युनाइटेडसँग खेल्दैछ।