शृंखलाको अन्तिम खेलमा नेपालले स्कटल्यान्डबाट २१३ रनको लक्ष्य पाएको थियो। आठ विकेट खर्चिएर आवश्यक रन पुरा गरेपछि नेपालले लिग २ मा लगातार चार खेलमा पहिलो पटक जित निकालेको हो।
पेलेको निधन भएको खबर सार्वजनिक भएपछि उनको ट्वीटर एकाउन्टमा लेखिएको छ, ‘प्रेरणा र प्रेमले राजा पेलेको यात्रालाई सम्झनलायक बनाएको छ। जसको आज शान्तिपूर्ण रुपमा निधन भयो। माया, माया र सधैंभरीलाई...
विभिन्न देशका खेलाडीलाई राखिएको होटलका कोठा खाली गरेर सफा गर्ने क्रम चलिरहेका बेला कतारको सरकारले मेस्सी बसेको कोठालाई संग्रहालय बनाउने निर्णय गरेको हो।