संघीय सरकार नै विधिको शासनको मान्यताविपरीत र लोकतन्त्र एवं संघीयताको मर्मविपरीत क्रियाशील रहेको अवस्थामा प्रदेश, जिल्ला र स्थानीय स्तरका सार्वजनिक निकायहरुले संघीय सरकारको देखासिकी गर्दै गरेको कानुनविरोधी क्रियाकलापलाई किन अस्वाभाविक...
आगामी नोभेम्बर ३ मा हुने राष्ट्रपतीय चुनावमा भोट खसाल्दा महिलाले मतदान गरेको सय वर्ष पुग्नेछ। यद्यपि, मतदान अधिकार प्राप्तिका लागि अमेरिकी महिलाको लडाइँ सहज र छोटो थिएन। यो अधिकार पाउन...
नाजी हिटलर शाकाहारी थिए- विश्वमा हिंसाको पर्याय उनी नै बने उनको सोच र अन्य व्यवहारले। हामी अहिले नजानिँदो गरी मनोवैज्ञानिक रूपले सर्वसत्तावादको सिकार हुँदै छौं।
सुरुमा प्रधानमन्त्री केपी ओलीले नै यसलाई सामान्य रुघा र ज्वरोसँग तुलना गरे। प्रधानमन्त्रीका यस्ता फन्टुस कुरा धेरैले पत्याए पनि। तर त्यो भनाइ सरकारको अकर्मण्यता छोप्ने र जनतालाई मूर्ख बनाएर आफ्नो...
ओली र दाहाल निकट बिचौलियाहरुले उनीहरुलाई एकै ठाउँमा भान्सा मात्र गराएनन्, सबैलाई चकित पार्दै उही संयुक्त भान्साघरको आँगनबाट संयुक्त चुनावी मोर्चा हुँदै पार्टी एकीकरणको घोषणा गराउन सफल भए।
सत्याग्रहले अप्रत्यक्ष रुपमा के अपेक्षा राखेको हुन्छ भने विरोधी पक्षमा न्यूनस्तरको भए पनि नैतिकता हुन्छ र त्यही नैतिकताका कारण अन्तत्वोगत्वा सत्याग्रह प्रभावकारी साबित हुन्छ।
डा. केसीका मुद्दा कुनै राजनीतिक आस्थाका लागि नभएर जनताको हितमा छ। त्यसैले उनी आमजनताको सर्वसुलभ पहुँचमा स्वास्थ्य सेवा र शिक्षा हुनुपर्छ भन्ने माग राखेर आफूलाई पटकपटक गाल्दै आएका छन्। तर,...
व्यापारिक स्वार्थ समूह अनुकूलको नीति बनाउने नेताले त्यही समूहको सहयोगमा चुनाव जित्छ। संसदमा आफ्नै मेडिकल कलेज र अस्पतालका लागि कानुन बनाउँछ। आजको दलाल समाजवादी स्वास्थ्यको ‘एक्सरे–रिपोर्ट’ यस्तै छ।
होमियोप्याथी चिकित्सा व्यक्तिपरक उपचार पद्धति हो। यसमा रोगीको उपचार गरिन्छ, रोगको होइन। यसकारण पनि होमियोप्याथी सैद्धान्तिक रूपले कोरोना निको बनाउन सक्छ भन्ने दाबी गर्न सक्दैन।
नागरिक समाज नागरिक स्वतन्त्रता र अधिकारको पक्षपोषण र उपभोगको पहरेदार हो। गैरसरकारी संघसंस्था त्यसका महत्त्वपूर्ण अंश हुन्। यसैले नागरिक समाजको सक्रियता र प्रभावकारिताका लागि गैरसरकारी संस्थाको भूमिका उच्च रहन्छ।
मातृभाषाको प्रयोग, संरक्षण र संवर्द्धनमा हामी कति दत्तचित्त छौं? मातृभाषाप्रेम कस्तो छ? कस्तो हुनुपर्ने? पराया र राजनीतिका खेलौना वा सिकार त हुँदै छैनन् हाम्रा मातृभाषाहरू?
क्रियाशीलताको रेकर्ड अध्यावधि गरी आगामी कार्ययोजना माग गर्ने परिपाटी आवश्यक छ। साथै शुभेच्छुक संघसंस्थाका नेतृत्व, त्यसमा आबद्ध भएकाहरुको विवरण अद्यावधिक गरिनुपर्छ।
तराई–मधेसको मनोविज्ञान र राजनीतिको गलत परम्परालाई बदल्ने हो भने कांग्रेसका लागि यही महाधिवेसन मात्र यस्तो अवसरको झ्याल हो। अर्को महाधिवेसनसम्म यो अवसरको झ्याल बन्द भइसक्नेछ।
कतिले कठोर नियन्त्रणलाई कानुन बुझ्छन्। केहीले कानुनलाई नियन्त्रणको साधन बुझ्छन्। कानुन त योजना पनि हो। कानुन व्यवहार गर्ने मापदण्ड, तरिका र पद्धति हो। कुनै पनि कार्ययोजना कानुन हो भनेर बुझेका...
बुद्धपछि नेपाली भूमिमा दार्शनिक चिन्तन गरेर उचाइ प्राप्त गर्ने अर्को कोही भए सिंह नै हुन्। हो सिंह पनि बुद्धजस्तै नेपालमा जन्मे र केही गर्न चाहेर पनि भनेजस्तो गर्न नपाएर भारत...