शृंखलाको अन्तिम खेलमा नेपालले स्कटल्यान्डबाट २१३ रनको लक्ष्य पाएको थियो। आठ विकेट खर्चिएर आवश्यक रन पुरा गरेपछि नेपालले लिग २ मा लगातार चार खेलमा पहिलो पटक जित निकालेको हो।
पछिल्लो समय नेपालमा पनि लिग भइरहेका छैनन्। सधैंजस्तो हुने हो भने ए डिभिजन लिग सुरु हुने बेला भइरसकेको छ। तर यो वर्ष सुरु भएको छैन। त्यसैले नेपाली खेलाडी पनि सेपमा...
एन्फा अध्यक्ष पङ्कज विक्रम नेम्वाङ, उपाध्यक्ष दावा लामालगायत एन्फा पदाधिकारीले हिजो सोमबार ‘सी’ डिभिजन क्लबसँगको छलफलमा वैशाख २२ गतेदेखि प्रतियोगिता सुरु गर्ने निर्णय गरेको हो।
समूह ʽएचʼ मा रहेको पोर्चुगल कठिन समूहमा परेको छ। यो समूहमा पोर्चुगलसँगै अफ्रिकी राष्ट्र घाना, एसियाली टिम दक्षिण कोरिया र अमेरिकी टिम उरुग्वे रहेका छन्।