शृंखलाको अन्तिम खेलमा नेपालले स्कटल्यान्डबाट २१३ रनको लक्ष्य पाएको थियो। आठ विकेट खर्चिएर आवश्यक रन पुरा गरेपछि नेपालले लिग २ मा लगातार चार खेलमा पहिलो पटक जित निकालेको हो।
नेपाली राष्ट्रिय क्रिकेट टिमले आजबाट कीर्तिपुर मैदानमा यूएईसँग तीन खेलको एकदिवसीय सिरिज खेल्दैछ। नेपाले पछिल्लो समय केन्यासँग सिरिज खेलेपछि पहिलो पटक सिरिज खेल्न लागेको हो।
कतारमा हुने विश्वकपको विजेताले अहिलेसम्मकै सबैभन्दा धेरै ४२ मिलियन अमेरिकी डलर पाउनेछन्। जुन चार वर्षअघि रुसमा भएको विश्वकप विजेता फ्रान्सले पाएको भन्दा ४ मिलियन बढी हो।
युवा खेलाडीबाट फुटबलमा लगानी थालेको बंगलादेशले पछिल्लो समय यू–१९, यू–१८ र सिनियरसम्मकै साफ च्याम्पियनसिप जितिसकेको छ। बंगलादेशलाई उसकै घरेलु मैदानमा हराएर नेपाली यू–१५ टिमले साफमा पहिलो उपाधि जितेको छ। नेपाली...
अष्ट्रेलियमा भर्खरै सम्पन्न टी२० विश्वकप को उपाधि इंग्ल्यान्डले जितेको छ। मेलबर्न क्रिकेट मैदानमा पाकिस्तानलाई ५ विकेटले हराउँदै इंग्ल्यान्डले उपाधि जितेको हो।
दुई विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच केहीबेर अघि सम्पन्न फाइनल खेलमा एपीएफले साविक विजेता आर्मी क्लबलाई चार विकेटले हराउँदै उपाधि चुमेको हो।
कतारमा अर्को सातादेखि हुने फिफा विश्वकप फुटबलका लागि उपाधि दाबेदारी टिम अर्जेन्टिनाले आफ्नो टिम घोषणा गरेको छ। अर्जेन्टिनाले शुक्रबार विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गरेको हो।
क्रोएसियाका ३७ वर्षीय भेट्रान कप्तान लुका मोड्रिचले सन् २०१८ को विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो टिमलाई फाइनल पु¥याउनुका साथै प्रतियोगितामा उत्कृष्ट खेलाडी अवार्ड र सन् २०१८ को खेलाडीलाई दिइने सर्वोच्च...
बंगलादेशमा भर्खरै सम्पन्न यू १५ महिला साफ च्याम्पियनसिपको उपाधि नेपालले जितेको छ। डबल राउन्ड रोबिन शैलीमा भएको प्रतियोगितामा शीर्षस्थानमा रहँदै नेपालले उपाधि जितेको हो।
त्रिवि क्रिकेट मैदानमा शुक्रबार दुई विभागीय आर्मी र पुलिसको क्रिकेट टिम पिएम कपको फाइनल पुग्न प्रतिस्पर्धा गरिरहेका थिए। आर्मीले टस जितेर फिल्ड रोजेपछि पुलिसले पहिले ब्याटिङको अवसर पाएको थियो।