शृंखलाको अन्तिम खेलमा नेपालले स्कटल्यान्डबाट २१३ रनको लक्ष्य पाएको थियो। आठ विकेट खर्चिएर आवश्यक रन पुरा गरेपछि नेपालले लिग २ मा लगातार चार खेलमा पहिलो पटक जित निकालेको हो।
एनसीसीएसका कपुर शर्मा पौडेलले पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा बिहीबार(हिजो) स्वर्ण जितेका छन्।
चार टिम सम्मिलित प्रतियोगिताको पहिलो खेलमा भारतले भुटानको सामना गर्नेछ। नेपाल उपाधि लक्ष्यका साथ बंगलादेश पुगेको हो। नेपाली टिमको कप्तानी प्रिति राईले गरिरहेकी छन्।
लामिछानेलाई पुर्पक्षका लागि धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश बदर गर्न माग गर्दै महान्याधिवक्ताको कार्यालयले सर्वोच्चमा पुनरावेदन गरेको थियो। सोही पुनरावेदनको पेसी आजका लागि तोकिएको हो।
मिडफिल्ड बलियो भनिएको नेपालको टिमको डिफेन्स भने ठिकैमात्र छ। यसले मिडफिल्डलाई दबाब हुन्छ त? वा मिडफिल्डले डिफेन्स गर्नुपर्ने आवश्यकता होला? कप्तान प्रितिको जवाफ छ, ‘जब हामीसँग बल हुँदैन, त्यतिबेला हामी...
सम्झना ल्याबोरेटोरी क्लिनिक प्रालि को मुख्य प्रायोजन तथा ललितपुर जिल्ला टेबलटेनिस क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनलमा गुजरातले नेपाल प्रहरी क्लबलाई ३–० ले पराजित गर्यो।
उनी साउथ जोनबाट चार वर्षे कार्यकालका लागि कार्यसमिति सदस्य निर्वाचित भएका हुन्। उनीसँगै साउथ जोनबाटै माल्दिभ्सका बसम अदेल जालील पनि कार्यसमितिमा निर्वाचित भएका हुन्।
नेपाल टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगितामा अकी र आरभको जोडीले दक्षिण कोरियाका जियोम डो र वोन्मिन किमको जोडीलाई ६–३ र ६–१ को सोझो सेटमा पराजित गरे।
चेल्सीले यो वर्ष पनि खेलाडी ट्रान्सफरमा ठूलो रकम दाउमा लगाएको छ। उसले विश्वकप विजेता एन्जो फर्नान्डेसलाई कीर्तिमानी मूल्य १०७ मिलियन पाउन्डमा क्लबमा अनुबन्ध गर्ने भएको छ।