पूर्वसचिव नागेन्द्र घिमिरे संयोजकत्वको पाँच सदस्यीय विमान दुर्घटना जाँच आयोगले सुरुको ४५ दिनमा प्रारम्भिक प्रतिवेदन बुझाए पनि काम नसकिएपछि पुनः म्याद थप।
एमाले अध्यक्ष केपी ओलीले सरकार सञ्चालनमा हस्तक्षेप गरेको आरोप लगाएर सात दलीय गठबन्धन भत्काएका प्रधानमन्त्री प्रचण्ड कांग्रेस बैठकको निर्णयअनुसार चल्नुपर्ने अवस्थामा पुगे।
प्रधानमन्त्री प्रचण्डबाट प्रदेश प्रमुखहरुसँगको भेटमा संघीयता कार्यान्वयन, प्रदेश सरकारको काम–कारबाही तथा संघीय, प्रदेश तथा स्थानीय सरकारको समन्वयलगायतका विविध विषयमा छलफल।