नेपाल घरेलु तथा साना उद्योग महासङ्घ महिला उद्यमी समिति तनहुँले व्यास नगरपालिका–३ मा सञ्चालनमा ल्याएको कोशेली घर। कोशेली घरमा जिल्लाभरका महिला उद्यमीले उत्पादन गरेका सामग्री विक्री वितरणका लागि राखिएको छ। तस्बिर: कृष्ण न्यौपाने, रासस