आइतबार, भदौ १, २०८२

समाचार


चिराइतोको मूल्य बढेपछि किसान उत्साहित

चिराइतोको मूल्य बढेपछि किसान उत्साहित

लिम्बूले कुनै समय एकै सिजनमा ६५ मनसम्म चिराइतो बिक्री गरेका थिए। कुल एक सय ६८ रोपनी जग्गामा चिराइतो खेती विस्तार गरेका उनले यसबाट राम्रो आम्दानी पनि गरिरहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन १, २०७९
खोटाङबजारको सडक ढलानको काम ६ महिनादेखि अलपत्र

खोटाङबजारको सडक ढलानको काम ६ महिनादेखि अलपत्र

धुलिखेल निर्माण सेवाले विसं २०७८ असार ३० गतेसम्ममा सक्नेगरी विसं २०७७ असार ३० गते खोटाङबजार रोड कन्ट्रक्सन आयोजनाको ठेक्का लिएको थियो।
नेपाल समय संवाददाता | सोमबार, फागुन १, २०७९
जहाँ घोडा चढेर किसानका गोठमा पुग्छन् पशु प्राविधिक

जहाँ घोडा चढेर किसानका गोठमा पुग्छन् पशु प्राविधिक

यही गाउँका ५६ वर्षीय पशु प्राविधिक देवीप्रसाद सुवेदी गोठगोठमा पुगेर किसानलाई सेवा दिन घोडा चढेर गाउँबस्तीमा पुग्ने गर्छन्। उनले एक लाखमा घोडा किनेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २९, २०७९
८ करोडमा बनेको सभागृह प्रयोगविहीन

८ करोडमा बनेको सभागृह प्रयोगविहीन

सभागृह सञ्चालनमा नआउँदा चर्को भाडा तिरेर अन्यत्र निजी हल र होटेल प्रयोग गर्नुपरेको छ। तत्कालिन महेन्द्रनगर नगर विकास समितिले सभागृह निर्माण गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ २९, २०७९
नेताहरू जो कैलाली पुगेर रेशम सम्झिन्छन्, बिर्सिन्छन् काठमाडौं फर्किएपछि

नेताहरू जो कैलाली पुगेर रेशम सम्झिन्छन्, बिर्सिन्छन् काठमाडौं फर्किएपछि

सरकार गठनपछि उन्मुक्तिलाई फकाउन उक्त अध्यादेश ल्याइए पनि अहिले रेशम रिहाइका विषयमा सरकारले कुनै प्रक्रिया अघि बढाएको छैन।
नेपाल समय संवाददाता | आइतबार, माघ २९, २०७९
डडेल्धुराका दलित बस्तीमा धारा छ पानी छैन

डडेल्धुराका दलित बस्तीमा धारा छ पानी छैन

अमरगढी–६ छचोडा गाउँमा पुराना जीर्ण खानेपानी योजना हुनु, लामो समयसम्म अकासको पानी नपर्नु तथा मौसम सुख्खा हुनु जस्ता कारणले खानेपानीको अभाव भएको हो। यहाँ दुई सय ५० घरधुरी छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २९, २०७९
फिफ्टिन्स रग्बी लिगमा गोर्खाली र आर्मीको जित

फिफ्टिन्स रग्बी लिगमा गोर्खाली र आर्मीको जित

नेपाल रग्बी संघको आयोजनामा तेस्रो संस्करणको फिफ्टिन्स रग्बी लिग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबारदेखि सुरु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २९, २०७९
मलम्पारमा सडक सञ्जालले जोडेपछि स्थानीय हर्षित

मलम्पारमा सडक सञ्जालले जोडेपछि स्थानीय हर्षित

अघिल्लो वर्ष मल्कबाङको दैडाँडामा पुगेर रोकिएको सडकलाई यसवर्ष विस्तार गरी मलम्पार बस्तीमा पुर्‍याइएको हो। सडक सञ्जालको पहुँच जोडिएपछि स्थानीयवासी हर्षित भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २९, २०७९
'पार्टीमा व्यापक रूपान्तरण गर्छौं'

'पार्टीमा व्यापक रूपान्तरण गर्छौं'

आइतबार दिउँसो पेरिसडाँडामा माओवादी केन्द्रका बागमती प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरू सम्मिलित केन्द्रीय बागमती प्रदेश समन्वय समितिको बैठकमा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २९, २०७९
बोटबाटै दुई करोडको सुन्तला बिक्री

बोटबाटै दुई करोडको सुन्तला बिक्री

सुन्तला राम्रो फलेको र रोग, कीराको प्रकोप पनि नदेखिएकाले विगतका वर्षको तुलनामा यसवर्ष सुन्तला बिक्री गरेर दोब्बर बढी आम्दानी भएको किसानले बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २९, २०७९
बैंकिङ जटिलता निराकरणका लागि मोरङ व्यापार संघको पहल

बैंकिङ जटिलता निराकरणका लागि मोरङ व्यापार संघको पहल

मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल समक्ष आज विद्यमान बैंकिङ जटिलताहरु निराकरणका लागि पुनः पहल गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २९, २०७९
भैंसी पालनबाट मासिक ७० हजार आम्दानी

भैंसी पालनबाट मासिक ७० हजार आम्दानी

पुर्ख्यौली घर बझाङको छविस पाथिभेरा-२ भएका उनले नेपालमा ‘एचए’ पूरा गरी नर्सिङ पढ्न साइप्रस गएका थिए। साइप्रसबाट अध्ययन सकेर स्वदेश फर्किएको केही समयपछि जागिर नपाएपछि उनी वैदेशिक रोजगारीमा गएका थिए।
नेपाल समय संवाददाता | आइतबार, माघ २९, २०७९
सुदूरपश्चिम: कांग्रेसलाई पनि नागरिक उन्मुक्ति नै निर्णायक, सहकार्य नभए प्रदेशसभा विघटन

सुदूरपश्चिम: कांग्रेसलाई पनि नागरिक उन्मुक्ति नै निर्णायक, सहकार्य नभए प्रदेशसभा विघटन

मुख्यमन्त्रीमा नियुक्त भएको तेस्रो दिन कमल शाहले टीकापुरस्थित रेशम चौधरीको घरमा पुगे र परिवारका सदस्यहरुसँग कुराकानी गरे। नागरिक उन्मुक्तिलाई फकाउने मुख्यमन्त्री शाहको प्रयासको पहिलो कडीको रुपमा पनि यसलाई हेरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २९, २०७९
सार्वजनिक बिदा दिने सरकारको निर्णयप्रति कमल थापाको आपत्ति

सार्वजनिक बिदा दिने सरकारको निर्णयप्रति कमल थापाको आपत्ति

२०४७ सालको संविधान र राज्यविरुद्ध माओवादीले हिंसात्मक विद्रोह सुरुगरेको दिनको सम्झनामा फागुन १ गते सार्वजनिक बिदादिने सरकारको निर्णय आपत्तिजनक रहेको उनको टिप्पणी छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २९, २०७९
आन्तरिक पर्यटकको रोजाइमा 'ज्यामिरे दह'

आन्तरिक पर्यटकको रोजाइमा 'ज्यामिरे दह'

दाङको घोराही उपमहानगरपालिका–१३ स्थित ज्यामिरे दह पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। दहलाई ठूलो बनाएपछि दैनिक आन्तरिक पर्यटक यहाँ घुइँचो लाग्ने गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २९, २०७९
जंगलमा खानेकुरा नपाएपछि राजमार्गमा बाँदर

जंगलमा खानेकुरा नपाएपछि राजमार्गमा बाँदर

जंगलमा पाइने खानेकुरा खाएर बाँच्दै आएका बाँदर पछिल्लो समय बस्ती र राजमार्ग छेउमा खानेकुराको खोजीमा देखिन्छन्। मौसमअनुसारका फलफूल र कन्दमूल खान नपाएपछि यात्रुले खान दिने आशमा बाँदर राजमार्गको छेउमा देखिएका...
नेपाल समय संवाददाता | आइतबार, माघ २९, २०७९
सिद्धान्त र विचारले मात्र अब चल्दैन- मन्त्री किराँती

सिद्धान्त र विचारले मात्र अब चल्दैन- मन्त्री किराँती

सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मुलुकको राजनीतिक स्थिरता नभएसम्म अप्ठेरो र अस्थिरता देखिए पनि सुधारका कार्यक्रम कार्यन्वयन गर्न भने असम्भव नरहेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २९, २०७९
लोसपा त्यागेर शरद यादव जनमत पार्टीमा प्रवेश

लोसपा त्यागेर शरद यादव जनमत पार्टीमा प्रवेश

लोसपा त्यागेका यादवलाई आज जनमत पार्टीका अध्यक्ष सिके राउतले पार्टीमा स्वागत गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २९, २०७९
थप दायित्व सिर्जना हुने कुनै आयोजना प्रस्ताव नगर्ने

थप दायित्व सिर्जना हुने कुनै आयोजना प्रस्ताव नगर्ने

प्रतिनिधिसभाको आजको बैठकमा चालु आवको बजेटको अर्धवार्षिक समीक्षा प्रस्तुत गर्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले थप दायित्व सिर्जना हुने कुनै पनि आयोजना अगाडि नबढाउने बताए।
नेपाल समय संवाददाता | आइतबार, माघ २९, २०७९
बेनी-जोमसोम सडक दैनिक साढे ६ घण्टा बन्द हुने

बेनी-जोमसोम सडक दैनिक साढे ६ घण्टा बन्द हुने

स्तरोन्नतिको कामलाई गति दिनका लागि बेनी–जोमसोम सडकको बेनी–गलेश्वर खण्डमा सवारी चल्ने र बन्द हुने समयतालिका बनाइएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २९, २०७९