मंगलबार, जेठ ७, २०८२

नेपालको चौथो विकेट पतन

यससँगै आसिफ शेख र कप्तान रोहित पौडेले पनि आउट भइसकेका छन्।
 |  शुक्रबार, फागुन ५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ५, २०७९

काठमाडौं – नामिबियाविरुद्ध सतकीय पारी खेलेका नेपाली ओपनर कुशल  भुर्तेल स्कटल्यान्डको खेलमा भने सुरुमै आउट भए। त्यसपछि ब्याटिङको तेस्रो नम्बरमा मैदान पसेका ज्ञानेन्द्र मल्ल पनि आउट भए। नेपालको ब्याटिङमा खेलाडी आउट हुने क्रम रोकिएन। यससँगै आसिफ शेख र कप्तान रोहित पौडेले पनि आउट भइसकेका छन्।

नेपाली शीर्ष क्रममा ब्याटर आउट भएपछि नेपालले नवौं ओभरको  पहिलो बलमा चार विकेट गुमाएर ५५ रन मात्र बनाएको छ।  नेपालले दुई ओभर र एक बलमा क्रिस सोलेको बलबाट आउट भएका हुन्। कुशलको ब्याटमा लागेर गएको बललाई विकेटकिपर क्रुसले क्याच गरेका थिए। ज्ञानेन्द्र पनि क्रसक हातबाट क्याचआउट भएका छन्। उनलाई पनि सोलेले आउट गराए।

त्यस्तै खेलको पाँचौ ओभरको चौथो बलमा आशिफ शेख १४ बलमा ९ रन बनाएर आउट भए। उनलाई पनि सोलेले क्रुसबाट क्याचआउट गराएका हुन्।

यता, वाटले खेलको नवौं ओभरमा रोहितलाई आउट गराएका थिए। रोहित १६ रन बनाएर आउट भए।

प्रकाशित: Feb 17, 2023| 13:54 शुक्रबार, फागुन ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।