बुधबार, असार ११, २०८२

प्रणय दिवसमा चन्द्रागिरि हिल्सको अफर

अफरअनुसार आइएमई पे वालेट एप प्रयोगकर्ताहरूले चन्द्रागिरि केबलकारको टिकट आइएमई पे एपमार्फत काटे चन्द्रागिरि हिल्समा रहेको विभिन्न राइड्सहरूमा छुट पाउनेछन्।
 |  मंगलबार, फागुन २, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २, २०७९

आइएमई पे र चन्द्रागिरि हिल्सबीच ‘फील द एयर’ नामक अफरका लागि सम्झौता भएको छ। अफरअनुसार आइएमई पे वालेट एप प्रयोगकर्ताहरूले चन्द्रागिरि केबलकारको टिकट आइएमई पे एपमार्फत काटे चन्द्रागिरि हिल्समा रहेको विभिन्न राइड्सहरूमा छुट पाउनेछन्।

सीमित समयको लागि मात्र लागु अफरमार्फत प्रयोगकर्ताले जिपलाइनिङमा १५ प्रतिशत, स्विङ्स र वाल क्लाइम्बिङमा ५० प्रतिशत छुट पाउनेछन्। हरेक दिन १ भाग्यशाली विजेताले चन्द्रागिरि केबलकारको निःशुल्क इभिनिङ् (साँझ मात्र लागु हुने) टिकट जित्ने मौका पनि पाउनेछन्। सो टिकट वितरण गरिएको दिनदेखि एक हप्तासम्म मात्र मान्य हुनेछ।


प्रकाशित: Feb 14, 2023| 14:30 मंगलबार, फागुन २, २०७९
प्रतिक्रिया दिनुहोस्