उर्लाबारी उद्योग वाणिज्य संघले आयोजना गरेको प्रादेशिक औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवमा जातीय पोशाकमा सजिएर सहभागी हिमाली क्षेत्रमा बसोवास गर्ने तामाङ जातिका युवायुवती । तस्बिरः कुमार खड्का/रासस
प्रकाशित: Feb 05, 2023| 01:30 आइतबार, माघ २२, २०७९
प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।