बुधबार, जेठ २९, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • क्यान अध्यक्षलाई विश्वप्रकाशको प्रश्न- खेलको नियम पालना गर्ने संस्थाले न्यायको नियम पालना गर्नुपर्दैन?

क्यान अध्यक्षलाई विश्वप्रकाशको प्रश्न- खेलको नियम पालना गर्ने संस्थाले न्यायको नियम पालना गर्नुपर्दैन?

खेलकुद मन्त्रीलाई महामन्त्री शर्माले यसबारे ध्यानाकर्षण पनि गराएका छन्- कि सहि भएको छ, बधाई दिनोस्, कि `यो प्रकरणमा पनि अदालत कुरौं, हतारको गल्ती सच्याउ भन्नोस्! मौनता जिम्मेवार जवाफ हुन्न !!
 |  शुक्रबार, माघ २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २०, २०७९

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बलात्कार अभियुक्त सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले बन्द प्रशिक्षणमा बोलाएकोमा असन्तुष्टि जनाएका छन्। ट्विटरमा उनले भनेका छन्-`क्यान अध्यक्षलाई फोनमा सोधें- खेलको नियम पालना गर्ने संस्थाले न्यायको नियम पालना गर्नुपर्दैन?'

खेलकुद मन्त्रीलाई महामन्त्री शर्माले यसबारे ध्यानाकर्षण पनि गराएका छन्- कि सहि भएको छ, बधाई दिनोस्, कि `यो प्रकरणमा पनि अदालत कुरौं, हतारको गल्ती सच्याउ भन्नोस्! मौनता जिम्मेवार जवाफ हुन्न !!

खेलकुद मन्त्रालयको जिम्मेवारी अहिले प्रधानमन्त्री प्रचण्डले नै सम्हालिरहेका छन्। 

लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा समावेश गरेको भन्दै सामाजिक सञ्जालमा 'बाइकट क्यान' अभियान पनि चलेको छ। केही दिन अघिबाट सुरु भएका घटनालाई लिएर क्रिकेट संघ विरुद्ध बाइकट क्यानको नारा लाग्न सुरु भएको हो। 

प्रकाशित: Feb 03, 2023| 14:05 शुक्रबार, माघ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।