सोमबार, जेठ २०, २०८२

अक्टोबर पहिलो साता ओपो एफनाइन सार्वजनिक गरिने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले एफनाइन स्टारी पर्पल नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ।

पछिल्लो महिना ओपो एफनाइनलाई सनराइज रेड र ट्वाइलाइट ब्ल्यूमा सार्वजनिक गरेको ओपोले अक्टोबर महिनाको पहिलो साताभित्रै आकर्षक स्टारी पर्पल रंगमा फोन सार्वजनिक गर्ने घोषणा गरेको हो।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्