शनिबार, जेठ ११, २०८२

पिएसजीको जितमा एम्बाप्पेको पाँच गोल

फ्रन्च कपअन्तर्गत सोमबार रातिको खेलमा पिएजसजीले सानदार जित निकालको छ। प्यास डि कासलेनको मैदानमा सम्पन्न खेलमा उसले ७–० को जित निकालेको हो।
 |  मंगलबार, माघ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १०, २०७९

काठमाडौं- फ्रन्च कपअन्तर्गत सोमबार रातिको खेलमा पिएजसजीले सानदार जित निकालको छ। प्यास डि कासलेनको मैदानमा सम्पन्न खेलमा उसले ७–० को जित निकालेको हो।

खेलको २९ औं मिनेटमा पहिलो गोल गरेका युवा फरवार्ड केलियन एम्बाप्पेले नै खेलमो पाँच गोल गरे। एनले पहिलो हाफका ३४ औं र ४० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए। 

पहिलो हाफमा नेयमार जुनियरले पनि खेलको ३३औं मिनेटमा गोल गरेका थिए। यो समयमा भने पिएसजीले दुई मिनेटमा दुई गोल गरेको थियो। त्यस्तै एम्बाप्पेले बाँकी दुई गोल भने खेलको ५६ र ७९ औं मिनेटमा गरेका थिए।

खेलको ६४औं मिनेटमा सोलरले पनि गोल थपेपछि पिएसजीले जित निकालेको हो। साथै यो  खेलपछि फ्रेन्च कपको राउन्ड अफ ३२ का खेल सकिएका छन्। पिएसजीले अब राउन्ड अफ १६ अन्तर्गत फेब्रुअरी ८ तारिखमा उसले मार्सेसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: Jan 24, 2023| 07:55 मंगलबार, माघ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।