शनिबार, जेठ ११, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • रियलको जितमा बेञ्जिमाको, बार्सिलोनाको जितमा पेड्रीको निर्णायक गोल

रियलको जितमा बेञ्जिमाको, बार्सिलोनाको जितमा पेड्रीको निर्णायक गोल

स्पेनीस ला लिगाअन्तर्गत आइतबार रातिको खेलमा रियल मड्रिड र बार्सिलोनाले जित निकालेका छन्।
 |  सोमबार, माघ ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ ९, २०७९

काठमाडौं- स्पेनीस ला लिगाअन्तर्गत आइतबार रातिको खेलमा रियल मड्रिड र बार्सिलोनाले जित निकालेका छन्। 

एथ्लेटिक क्लबको घरेलु मैदानमा सम्पन्न खेलमा रियल मड्रिडले २-० को जित निकालेको हो। रियलका लागि करिम बेञ्जिमा र टोनी क्रुसले समान १-१ गोल गरेका थिए।

त्यस्तै, ला लिगाकै अर्को खेलमा बार्सिलोनो गेटाफेलाई १-० ले हराएको छ। खेलको ३५औं मिनेटमा पेड्रिले गोल गरेपछि बार्सिलोनाले अग्रता बनाएको थियो। सोहि अग्रता जोगाउँदै उसले जित निकालेको हो।

यो जितपछि बार्सिलोना ४४ अंकका साथ शीर्षस्थानमा छ भने ४१ अंक बनाएको रियल दोस्रो स्थानमा छ।

प्रकाशित: Jan 23, 2023| 07:50 सोमबार, माघ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।