शनिबार, जेठ ११, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपाली राष्ट्रिय क्रिकेट टिमको हेड कोचको लागि पाँच जना अन्तिम लिस्टमा

नेपाली राष्ट्रिय क्रिकेट टिमको हेड कोचको लागि पाँच जना अन्तिम लिस्टमा

नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले प्रशिक्षक बिहीन छ। केही दिन अगाडिमात्र हेड कोचको आवेदन खुलाएको नेपाल क्रिकेट संघ (क्यान) ले टिमको मुख्य प्रशिक्षकका लागि पाँच प्रशिक्षकको अन्तरवार्ता लिएको जानकारी दिएको छ।
 |  बिहीबार, माघ ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ५, २०७९

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले प्रशिक्षक बिहीन छ। केही दिन अगाडिमात्र हेड कोचको आवेदन खुलाएको नेपाल क्रिकेट संघ (क्यान) ले टिमको मुख्य प्रशिक्षकका लागि पाँच प्रशिक्षकको अन्तरवार्ता लिएको जानकारी दिएको छ। 

अहिले नेपाली कृकेट वृत्तमा मोन्टी देशाई सँगै डेव वाटमोरको पनि नाम चार्चामा छ। दुवै कोच नेपाली टिमका लागि परिचित नै छन्। यद्यपि क्यानले ककसलाई अन्तर्वार्तामा समावेस गरेको भन्ने चाहिँ खुलाएको छैन।

क्यानको मुख्य प्रशिक्षक छनोट समितिले बुधबार अन्तिम चरणमा छनोट भएका ५ जनाको अन्तरवार्ता लिइएको जनाएको छ। मुख्य प्रशिक्षकका लागि २४ जनाले आवेदन दिएका थिए। 

यसअघि एक वर्षको सम्झौता गरिएको मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएपछि नेपाली टोली मुख्य प्रशिक्षक बिहीन छ।

प्रकाशित: Jan 19, 2023| 10:03 बिहीबार, माघ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।