बिहीबार, जेठ २३, २०८२

भलिबल च्याम्पियनसिपः महिला र पुरुषतर्फ नै एपिएफ तेस्रो

काठमाडौंमा जारी सातौं संस्करणको एनभीए पुरुष तथा महिला भलिबल क्लब च्याम्पियनसिप अन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा महिलातर्फ विभागीय क्लब एपिएफले अर्को विभागीय क्लब आर्मीलाई हराएको छ।
 |  आइतबार, माघ १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १, २०७९

काठमाडौं– काठमाडौंमा जारी सातौं संस्करणको एनभीए पुरुष तथा महिला भलिबल क्लब च्याम्पियनसिप अन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा महिलातर्फ विभागीय क्लब एपिएफले अर्को विभागीय क्लब आर्मीलाई हराएको छ। तेस्रो स्थानका लागि भएको खेलमा एपिएफले आर्मीलाई ३–२ को सेटमा हराएको हो।

खेलको सुरुआती दुई सेट जितेर एपिएफले सुरुमै २–० को अग्रता बनाएको थियो। काउन्टरमा पुलिसले २–२ को बराबरी गरेको थियो। तर फाइनल सेटमा एपिएफले १५–७ को जित निकाल्दै तेस्रो स्थान कब्जा गरेको हो।

खेलमा एफिएफले २५–१६, २५–२०, २१–२५ २१–२५ र १५–७ को जित निकालेको हो। आज बिहान नै भएको अर्को खेलमा पनि एपिएफले चौथो सेटमा जित निकालेर तेस्रो स्थान पक्का गरेको छ। त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको खेलमा एपिएफले पुलिसमाथि ३–१ को सेटमा जित निकालेको हो।

पहिलो सेट १५–२५ ले हार बेहोरेको एपिएफले बाँकी सेट २५–२०, २५–२३ र २५–१८ को जित निकालेको थियो।

प्रकाशित: Jan 15, 2023| 13:11 आइतबार, माघ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।