सोमबार, जेठ २७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • यू-२३ सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपालले आज बांग्लादेशसँग खेल्ने

यू-२३ सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपालले आज बांग्लादेशसँग खेल्ने

बांग्लादेशमा पहिलोपटक आयोजना हुन लागेको यू–२३ सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले आज बांग्लादेशसँग उद्घाटन खेल खेल्दै छ।
 |  बिहीबार, पुस ७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ७, २०७९

 काठमाडौं- बांग्लादेशमा पहिलोपटक आयोजना हुन लागेको यू–२३ सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले आज बांग्लादेशसँग उद्घाटन खेल खेल्दै छ। 

सेन्ट्रल जोन भलिबल संघ (काभा)ले इतिहासमै पहिलो पटक गर्न लागेको यो प्रतियोगिताको पहिलो संस्करणमै स्वर्णको लक्ष्यमा रहेको नेपालले बलियो टोलि बांग्लादेशसँग खेल्न लागेको हो। यी दुईबीचको खेल नेपालीसमय अनुसार बेलुका चार बजे हुनेछ। 

प्रतियोगितामा नेपालले दोस्रो खेलमा श्रीलंका र तेस्रो खेलमा कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। प्रतियोगितामा चार टोलिको सहभागीता  रहेको छ।

नेपाली टिमः

धिरज कुमार बस्नेत (कप्तान), रवी केसी, सन्तोष खत्री, अर्जुन नेपाली, रुप बहादुर गुराउ, विष्णु बस्नेत, सफल विक, सन्तोष महता, मनिष मानन्धर, हेमन्त मल्ल, वेदप्रकाश जोशी, सम्राट भण्डारी, गौरव पाण्डे (लिबेरो) र भिमराज गुरुङ (लिवेरो)।

प्रकाशित: Dec 22, 2022| 06:40 बिहीबार, पुस ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।