शुक्रबार, असार ६, २०८२

अल्मुताइरीको राजीनामा स्वीकृत

अल्मुताइरीले केही साताअघि एन्फामा राजीनामा बुझाएका थिए। बंगलादेशसँगको खेलका लागि एन्फाले प्रदीप हुमागाईंलाई कार्यवाहक मुख्य प्रशिक्षक नियुक्त गरेको थियो।
 |  बुधबार, असोज १२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज १२, २०७९

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको राजीनामा स्वीकृत गरेको छ।

असोज १० गते बसेको एन्फा कार्यसमिति बैठकले अल्मुताइरीको राजीनामा स्वीकृत गरेको हो।

अल्मुताइरीले केही साताअघि एन्फामा राजीनामा बुझाएका थिए। बंगलादेशसँगको खेलका लागि एन्फाले प्रदीप हुमागाईंलाई कार्यवाहक मुख्य प्रशिक्षक नियुक्त गरेको थियो।

मंगलबार बंगलादेशसँगको मैत्रीपूर्ण खेलसँगै हुमागाईंको कार्यकाल पनि सकिएको छ। नेपालले उक्त खेल ३-१ ले जितेको थियो। 

प्रकाशित: Sep 28, 2022| 18:48 बुधबार, असोज १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।