काठमाडौं- काठमाडौं महानगरपालिका वडा नम्बर २९ का १४ स्थानबाट १२ देखि १८ वर्षमुनिका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप दिइने भएको छ।
वडा नम्बर २९ मा आजदेखि बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोपको बुस्टर डोज लगाउन खोप केन्द्र तोकिएको हो। बुस्टर डोज साउन ३० गतेसम्म लगाइने महानगरले जनाएको छ।