शनिबार, साउन ४, २०८२

कोभिड अपडेट : थपिए १७ जना संक्रमित

१ हजार ९१५ जनाको पीसीआर परीक्षणमा ७ जना र १ हजार १५५ जनाको एन्टीजेन परीक्षणमा १० जना गरी १७ जनामा संक्रमण पुष्टि भएको हो।
 |  शुक्रबार, जेठ २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २७, २०७९

काठमाडौं- पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९१५ जनाको पीसीआर परीक्षणमा ७ जना र १ हजार १५५ जनाको एन्टीजेन परीक्षणमा १० जना गरी १७ जनामा संक्रमण पुष्टि भएको हो।  

पछिल्लो २४ घण्टामा कोरोनाबाट ७ जना संक्रमणमुक्त भएका छन् भने कसैको पनि मृत्यु भएको छैन। हाल देशभर १०९ जना सक्रिय संक्रमित रहेका छन्।

प्रकाशित: Jun 10, 2022| 17:53 शुक्रबार, जेठ २७, २०७९
प्रतिक्रिया दिनुहोस्