सोमबार, जेठ ६, २०८२

गुल्मीमा कांग्रेस उम्मेदवारले एक मतले जिते वडाध्यक्ष

गुल्मीको कालिगण्डकी गाउँपालिका–२ मा नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेसबाट रेशमराज न्यौपानेले एक मतले विजयी भएका हुन्।
 |  आइतबार, जेठ १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १, २०७९

काठमाडौं– गुल्मीको कालिगण्डकी गाउँपालिका–२ मा नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेसबाट रेशमराज न्यौपानेले एक मतले विजयी भएका हुन्।

रेशमराजले माओवादी–एमाले गठबन्धनका उम्मेदवार शोभाखर न्यौपानेलाई जम्मा एक मत पराजित गरे। रेशमराजले ७५६ मत प्राप्त गरेका छन् भने पराजित शोभाखरले ७५५ मत प्राप्त गरेका छन्।

प्रकाशित: May 15, 2022| 15:06 आइतबार, जेठ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।