शुक्रबार, असार २७, २०८२

भाडा दर घटाउनुपर्ने माग गर्दै हुलाकी सडकमा अवरोध

हुलाकी सडकखण्ड अन्तर्गत जिल्लाको धनगढी उप-महानगरपालिकाको फूलवारीसम्मको भाडा दर घटाउनुपर्ने माग गर्दै स्थानीयले अटोरिक्सा संचालनमा अवरोध गरेका हुन्।
 |  शुक्रबार, पुस ९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ९, २०७८

धनगढी- भाडा घटाउनुपर्ने माग गर्दै हुलाकी सडकखण्ड अन्तर्गत कैलालीको फूलवारीमा अटोरिक्सा संचालनमा स्थानीयले अवरोध गरेको छन्। 

हुलाकी सडकखण्ड अन्तर्गत जिल्लाको धनगढी उप-महानगरपालिकाको फूलवारीसम्मको भाडा दर घटाउनुपर्ने माग गर्दै स्थानीयले अटोरिक्सा संचालनमा अवरोध गरेका हुन्।

धनगढीको क्याम्पस चोकदेखि फूलवारीसम्म अटोरिक्सा चालकले मनपरी भाडा असुली गर्दै आएको स्थानीयको आरोप छ। 

अटोरिक्सा चालकले धनगढीको क्याम्पस चोकदेखि फूलवारी (आई गाउँ) करिव १९ किलोमिटरसम्म एक सय र फूलवारीको स्याउले करिव ११ किलोमिटरसम्म पनि एक सय रुपैयाँ भाडा लिदै आएको स्थानीयको आरोप छ। 

धनगढीको क्याम्पस चोकदेखि फूलवारीको स्याउले बजार, डिपो बजार, पच्चीस घर र आई गाँउ सम्मक्रमश ७०, ८०, ९० र १०० रुपैयाँ भाडा दर तय गर्नुपर्ने स्थानीय महेश गोलेले बताए।

अटोरिक्सा चालकले स्थानीयले तोके अनुसार भाडा दर कायम नगरे हुलाकी सडकमा अटोरिक्सा संचालन गर्न नदिने स्थानीय जोन तामाङले बताए।

प्रकाशित: Dec 24, 2021| 11:25 शुक्रबार, पुस ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।