नेपाली कांग्रेसको १४औं महाधिवेशनमा यतीबेला उम्मेदवार मनोनयन सुरू भएको छ। शनिबार बिहान १० बजेबाट सुरु भएको मनोनयन साँझ ५ बजेसम्म रहने छ।