मंगलबार, जेठ २८, २०८२

अत्यधिक मदिरा सेवन गरेर श्रीमतीको हत्या

सल्यानमा एकजनाले बसुलो (हलो, जुवा बनाउन प्रयोग गरिने घरेलु हतियार) प्रहार गरेर श्रीमतीको हत्या गरेका छन्।
 |  बुधबार, कात्तिक ३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३, २०७८

सुर्खेत- सल्यानमा एकजनाले बसुलो (हलो, जुवा बनाउन प्रयोग गरिने घरेलु हतियार) प्रहार गरेर श्रीमतीको हत्या गरेका छन्।

कुमाख गाउँपालिका ५ तिमिलेका ४७ वर्षीय कविराज खड्काले ४२ वर्षीया श्रीमती कली खड्काको हत्या गरेका हुन्। ‘पहिलेदेखि नै श्रीमान् श्रीमतीबीच घरायसी विवाद रहेछ,’ सल्यानका डीएसपी गोविन्द थापाले भने, ‘मंगलबार राति छोराछोरीसँगै सुतिरहेकी श्रीमतीलाई कविराजले बसुलोले प्रहार गरेर हत्या गरेका रहेछन्।’ कली १४ वर्षिय छोरा र ६ वर्षिया छोरीसँगै सुतेकी थिइन्।

उनी निदाएको मौका छोपेर कविराजले टाउको र घाँटीमा बसुलो प्रहार गरेर हत्या गरेको थापाले जनाए। उनलाई राति नै प्रहरीले नियन्त्रणमा लिइसकेको छ। श्रीमतीको हत्या गर्नुअघि कविराजले अत्यधिक मदिरा सेवन गरेको प्रहरीले जनाएको छ।

प्रकाशित: Oct 20, 2021| 10:45 बुधबार, कात्तिक ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।