आइतबार, जेठ १२, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • होण्डा कारमा फेस्टिभ बोनान्जाः हरेक १५ दिनमा साढे तीन लाख जित्ने मौका

होण्डा कारमा फेस्टिभ बोनान्जाः हरेक १५ दिनमा साढे तीन लाख जित्ने मौका

नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रा. लि. ले नेपालीहरुको महान चाड दशैं, तिहार र छठलाई लक्ष्ति गर्दै “होण्डाको फेस्टिभ बोनान्जा” अफर ल्याएको छ।
 |  बुधबार, असोज १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज १३, २०७८

काठमाडौं– नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रा. लि. ले नेपालीहरुको महान चाड दशैं, तिहार र छठलाई लक्ष्ति गर्दै “होण्डाको फेस्टिभ बोनान्जा” अफर ल्याएको छ।

यस खुसीको उत्सवमा नयाँ होण्डा कार खरिद गर्ने ग्राहकहरुले हात खाली नजाने गरी २ लाखसम्मको नगद छुट, १ वर्षसम्मको लागि फ्रि इन्स्योरेन्स, १ वर्षसम्मको लागि फ्रि रोड ट्याक्स, ३ वर्षसम्मको लागि फ्रि सर्भिसिङ, ३ वर्षसम्मको लागि स्पेयर पार्टसमा ७ प्रतिशत छुटका साथै अन्य धेरै फ्रि आकर्षक उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

यसका साथै हरेक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले ३.५ लाखसम्मको क्यास ब्याक जित्न सक्नेछन्। यो योजना होण्डाको सबै कारमा सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ ।  



प्रकाशित: Sep 29, 2021| 12:41 बुधबार, असोज १३, २०७८
प्रतिक्रिया दिनुहोस्