सोमबार, जेठ १३, २०८२

थप ११० जनामा कोरोना संक्रमण, चार जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा थप ११० जनामा कोरोना संक्रमण भएको छ।
 |  मंगलबार, फागुन ११, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ११, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा थप ११० जनामा कोरोना संक्रमण भएको छ। योसहित नेपालमा दुई लाख ७३ हजार ६६६ जनालाई कोरोना संक्रमण भएको छ। 

यस्तै कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेको संख्या दुई हजार ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

पछिल्लो २४ घण्टामा १०२ जना कोरोनामुक्त भएका छन्। कोरोना मुक्त हुनेको संख्या दुई लाख ७० हजार ६८ छ। 

एक हजार ५३३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायको विवरणमा उल्लेख छ।
 

प्रकाशित: Feb 23, 2021| 11:00 मंगलबार, फागुन ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।