सोमबार, जेठ २०, २०८२

सुनको मूल्य एक हजार १०० ले बढ्यो 

मंगलबार सुनको मूल्य तोलामा एक हजार १०० रुपैयाँले बढेको छ। 
 |  मंगलबार, फागुन ११, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ११, २०७७

काठमाडौं– मंगलबार सुनको मूल्य तोलामा एक हजार १०० रुपैयाँले बढेको छ। 

सोमबार ८९ हजारमा कारोबार भएको सुन आज तोलामा ९० हजार १०० रुपैयाँ पुगेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि एक हजार १०० रुपैयाँले बढेको छ। 

तेजाबी सुन सोमबार ८८ हजार ५५० मा कारोबार भएको थियो। आज बढेर ८९ हजार ६५० तोकिएको छ। 

चाँदीको मूल्य तोलामा ३० रुपैयाँ बढेर एक हजार ३६० पुगेको छ। 

प्रकाशित: Feb 23, 2021| 06:08 मंगलबार, फागुन ११, २०७७
प्रतिक्रिया दिनुहोस्