सोमबार, जेठ ६, २०८२

आज थप ८० जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा थप ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
 |  आइतबार, फागुन ९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ९, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

३ हजार ३२५ जनाको पीसीआर परीक्षण गर्दा ८० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ३४३ पुगेको छ।

मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार ४९४ छ।

पछिल्लो २४ घण्टामा १२१ जना संक्रमणमुक्त भएका छन्। योसहित संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ६९ हजार ८७६ पुगेको छ। 

हालसम्म २१ लाख ३६ हजार ६३४ जनाको पीसीआर परीक्षण गरिएको छ। २ हजार ६१ जनाको मृत्यु भएको छ।

प्रकाशित: Feb 21, 2021| 11:10 आइतबार, फागुन ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।