सोमबार, जेठ २०, २०८२

नेपाल बैंकको अध्यक्षमा मरासिनी 

नेपाल बैंकको अध्यक्षमा मधुकुमार मरासिनी नियुक्त भएका छन्।
 |  शुक्रबार, फागुन ७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ७, २०७७

काठमाडौं– नेपाल बैंकको अध्यक्षमा मधुकुमार मरासिनी नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिले मरासिनीलाई अध्यक्ष नियुक्त गरेको हो। मरासिनी महालेखा नियन्त्रकको कार्यालयका कार्यालयका प्रमुख पनि हुन्। 

यसअघि उनले अर्थ मन्त्रालयमा काम गरेका थिए। नेपाल बैंकको अध्यक्षबाट वासुदेव अधिकारीले राजीनामा दिएपछि मरासिनी अध्यक्ष नियुक्त भएका हुन्। सो बैंकमा नेपाल सरकारको ५१ प्रतिशत सेयर छ।

लगानीकर्तालाई २० प्रतिशत लाभांश दिने साधारणसभाको निर्णयमा अर्थ मन्त्रालयले असहमति जनाएपछि तत्कालिन अध्यक्ष अधिकारीले राजीनामा दिएका हुन्।
 

प्रकाशित: Feb 19, 2021| 08:44 शुक्रबार, फागुन ७, २०७७
प्रतिक्रिया दिनुहोस्