बिहीबार, जेठ ९, २०८२
  • गृहपृष्ठ
  • समाज
  • ‘निर्मलाको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाउने ६ जना पक्राउ

‘निर्मलाको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाउने ६ जना पक्राउ

प्रधानमन्त्री केपी शर्मा ओली सहभागी आमसभामा ‘निर्मलाको बलात्कारी खै ?’ लेखिएको टिसर्ट लगाएका युवक पक्राउ परेका छन्।
 |  शुक्रबार, पुस २४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २४, २०७७

धनगढी- प्रधानमन्त्री केपी शर्मा ओली सहभागी आमसभामा ‘निर्मलाको बलात्कारी खै ?’ लेखिएको टिसर्ट लगाएका युवक पक्राउ परेका छन्।

उनीहरुलाई सभास्थलबाट पक्राउ गरिएको हो। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश बृहत आमसभालाई सम्बोधन गर्न सहभागी भएका प्रधानमन्त्री केपी शर्मा ओली सहभागी कार्यक्रममा ‘निर्मलाको बलात्कारी खै ?’ लेखिएको टिसर्ट लगाएका युवाहरु कार्यक्रम स्थल पसेका थिए। 

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार तीमध्ये ६ जना युवकलाई पक्राउ गरिएको हो। सशस्त्र प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको हो।

No description available.

प्रकाशित: Jan 08, 2021| 11:37 शुक्रबार, पुस २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।