बिहीबार, जेठ ९, २०८२
  • गृहपृष्ठ
  • समाज
  • उखु किसानको आन्दोलनमा रामचन्द्र पौडेलले भने– समाजवाद उन्मुख राज्यमा किसानको अवस्था यही हो ?

उखु किसानको आन्दोलनमा रामचन्द्र पौडेलले भने– समाजवाद उन्मुख राज्यमा किसानको अवस्था यही हो ?

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आन्दोलनरत उखु किसानको आन्दोलनमा ऐक्यवद्धता जनाएका छन्। 
 |  शुक्रबार, पुस ३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ३, २०७७

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आन्दोलनरत उखु किसानको आन्दोलनमा ऐक्यवद्धता जनाएका छन्। 

शुक्रबार किसानको आन्दोलनमा एक्यवद्धता जनाउन माइतीघर पुगेका पौडेलले सामाजवाद उन्मुख राज्यमा किसानको अवस्था यसप्रकारको हुनु दुःखद् भएको बताए। ‘म किसानको आन्दोलनमा एक्यवद्धता जनाउन आएको हुँ । समाजवाद उन्मुख राज्यमा किसानको अवस्था यही हो ?,’ पौडेलले भने, ‘व्यापारीहरू राज्यको यत्रो संयन्त्र हुँदै कसरी उम्कन्छन् ? पक्राउ पुर्जी जारी गर्ने तर व्यवहारमा काम नगर्ने गर्नु भएन। कांग्रेस  पनि यो आन्दोलनमा छ ।’ 

चिनी मिलले उखुको भुक्तानी नगरेको भन्दै केही दिनयता किसानहरुले माइतीघरमा आन्दोलन गरिरहेका छन्।

प्रकाशित: Dec 18, 2020| 08:54 शुक्रबार, पुस ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।