बुधबार, जेठ ८, २०८२

थप ८२१ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु 

पछिल्लो २४ घण्टामा नेपालमा ८२१ जना कोरोना संक्रमित थपिएका छन्।
 |  सोमबार, मंसिर २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २९, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा ८२१ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार यो सहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ४९ हजार २४४ पुगेको छ। 

देशभर सक्रिय संक्रमितको संख्या १०  हजार ९५५ रहेको मन्त्रालयले जनाएको छ। २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ८४२ छ।

हालसम्म दुई लाख ३६ हजार ५७३  जना संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा मृत्यु हुने संक्रमितको संख्या १८ छ। कोरोना संक्रमणबाट नेपालमा हालसम्म १ हजार ७१६  जनाको मृत्यु भएको छ।
 

प्रकाशित: Dec 14, 2020| 10:27 सोमबार, मंसिर २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।