शुक्रबार, जेठ १७, २०८२

उपभोक्ता समिति गठनमा विवाद हुँदा झडप, ६ जना घाइते

बारामा उपभोक्ता समिति गठन गर्ने विषयमा बुधबार बिहान विवाद हुँदा झडप भएको छ।
 |  बुधबार, असार २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार २४, २०७७

काठमाडौं- बारामा उपभोक्ता समिति गठन गर्ने विषयमा बुधबार बिहान विवाद हुँदा झडप भएको छ।

झडपमा ६ जना घाइते भएका छन्। प्रहरीका अनुसार जितपुरसिमरा उपमहानगरपालिका–२४ हरपुरमा दुधौरा खोलामा ड्याम निर्माणका लागि उपभोक्ता समिति गठन गर्न भेला बसेको थियो।

प्रदेश सरकारबाट आएको बजेटको काम गर्न उपभोक्ता समिति गठन गर्न बसेको भेलामा दुई पक्षबीच सहमति नहुँदा झडप भएको बारा प्रहरीका प्रवक्ता गौतम मिश्रले जानकारी दिए।

घाइतेलाई अस्पताल लगिँदै गरेको मिश्रले बताए। घाइतेहरुको विवरण आउन बाँकी रहेको उनले जानकारी दिए।

प्रकाशित: Jul 08, 2020| 12:00 बुधबार, असार २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।