सोमबार, असार ९, २०८२

दराजले घोषणा गर्‍यो किनमेल मेला १२.१२.

 |  बुधबार, मंसिर २५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २५, २०७६

काठमाडौं– अनलाइन सपिङ गन्तव्य दराजले किनमेल मेला दराज १२.१२. को घोषणा गरेको छ ।दराजको १२.१२. अभियान यही २६ मंसिर देखि पुस २ सम्म लागू हुनेछ ।

यस अभियानमा उपभोक्ताले ६० प्रतिशतसम्मको छुट तथा भौचर प्राप्त गर्न सक्ने दराजले जनाएको छ। साथै दराजका बैंकिङ पार्टनरहरुको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी अनलाइन पेमेन्ट गर्दा थप २० प्रतिशत अथवा १५ सय रुपैयाँसम्मको छुट पाउनेछन् ।

प्रकाशित: Dec 11, 2019| 05:07 बुधबार, मंसिर २५, २०७६
प्रतिक्रिया दिनुहोस्