शुक्रबार, जेठ ३, २०८२

धरान वडानम्बर ७ मा नेकपा १ मतले विजयी

धरान उपमहानगरपालिकाको वडा नम्बर ७ को वडाध्यक्षमा नेकपा १ मतले विजयी भएको छ ।
 |  सोमबार, मंसिर १६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १६, २०७६

सुनसरी- धरान उपमहानगरपालिकाको वडा नम्बर ७ को वडाध्यक्षमा नेकपा १ मतले विजयी भएको छ ।

सोमबार बिहान सार्वजनीक भएको मतपरिणामअनुसार नेकपाका उम्मेद्वार जीवन सुवेदी कांग्रेसका उम्मेदवार सुबर्ण पोलिखे भन्दा १ मत बढि ल्याउँदै विजयी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

नेकपाका सुवेदीले ६२२ मत ल्याएका छन् भने कांग्रेसका पोलिखेले ६२१ मत पाएका छन् ।

प्रकाशित: Dec 02, 2019| 05:13 सोमबार, मंसिर १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।