शुक्रबार, जेठ ३, २०८२

मकालु गाउँपालिकामा नेकपाका पोखरेल विजयी

संखुवासभाको मकालु गाउँपालिका अध्यक्षमा नेकपाका तेजबहादुर पोखरेल विजयी भएका छन् ।
 |  आइतबार, मंसिर १५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १५, २०७६

काठमाडौं : संखुवासभाको मकालु गाउँपालिका अध्यक्षमा नेकपाका तेजबहादुर पोखरेल विजयी भएका छन् ।

उनले ३ हजार १८ मत ल्याएर कांग्रेस उम्मेदवार विमल पराजुलीलाई पराजित गरेका हुन् ।

पराजुलीले २ हजार २ सय १६ मत पाएका छन् । समाजवादी पार्टीका नुर्बु शेर्पाले ३ सय ३२ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचनमा ५ हजार ७ सय ७४ मत खसेको थियो । त्यसमा १ सय २५ मत बदर भएको थियो ।

यसअघि नेकपाबाट विजयी अध्यक्ष खड्गबहादुर कट्वालको २९ माघ ०७४ मा वरुण मेला जाने क्रममा गाडी दुर्घटनामा मृत्यु भएको थियो ।

प्रकाशित: Dec 01, 2019| 10:01 आइतबार, मंसिर १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।