शुक्रबार, जेठ ३, २०८२

प्रहरी निरीक्षक र इन्जिनियर घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार उनीहरूलाई घुससहित पक्राउ गरेको हो।
 |  शुक्रबार, मंसिर १३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १३, २०७६


काठमाडौं - प्रहरी निरीक्षक र इन्जिनियर घुसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार उनीहरूलाई घुससहित पक्राउ गरेको हो।
पक्राउ पर्नेमा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत निरीक्षक रामकिशोर साह र सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयेजना कार्यान्यन एकाइ धनगढीका इन्जिनियर त्रिलोक जोशी छन्।

निरीक्षक साह ९० हजार र इन्जिनियर जोशी दुई लाख ५० हजार रुपैयाँसहित पक्राउ परेको अख्तियारले जनाएको छ।
साहले ठगीसम्बन्धी मुद्दामा सहयोग गरिदिने भन्दै घुस लिएका थिए। उनलाई अख्यितार टोलीले जनकपुर उपमहानगरपालिका–८ बाट पक्राउ गरेको हो।

प्रकाशित: Nov 29, 2019| 10:50 शुक्रबार, मंसिर १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।