सोमबार, असार ३०, २०८२

नदीमा फसेका दाजु-बहिनीको मध्यरातमा उद्धार

कैलालीमा नदी र खोलाबीच भागमा फसेका दुई जनाको उद्धार गरिएको छ।
 |  शुक्रबार, भदौ ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ११, २०७८

धनगढी- कैलालीमा नदी र खोलाबीच भागमा फसेका दुई जनाको उद्धार गरिएको छ। जिल्लाको शिवगंगा नदी र झिलखोलाकोबीच भागमा फसेका गौरीगंगा नगरपालिका–३ कुचैनीका राजाराम सापकोटा र उनकी बहिनी आरती सापकोटाको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

नेपाली सेना, नेपाल र सशस्त्र प्रहरीको टोलीले उनीहरूको उद्दार गरेको जिल्ला प्रशासन कार्यालय कैललीका सूचना अधिकारी शिवराज जोशीले बताए।  घाँस काट्न गएका उनीहरूको राती १२ बजे उद्दार गरिएको जोशीले बताए।

प्रकाशित: Aug 27, 2021| 08:29 शुक्रबार, भदौ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।