आइतबार, असार १, २०८२

१० घण्टादेखि कर्णाली प्रदेशभर विद्युत् अवरुद्ध

कर्णाली प्रदेशमा १० घण्टादेखि विद्युत् सेवा अवरुद्ध भएको छ। अविरल वर्षाका कारण कोहलपुर सुर्खेत ३३ केभी प्रसारण लाइनको हर्रेदेखि मुरारीखोलासम्मका तीनवटा पोल ढलेपछि विद्युत् सेवा अवरुद्ध भएको हो।
 |  आइतबार, साउन ३१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३१, २०७८

सुर्खेत- कर्णाली प्रदेशमा १० घण्टादेखि विद्युत् सेवा अवरुद्ध भएको छ। अविरल वर्षाका कारण कोहलपुर सुर्खेत ३३ केभी प्रसारण लाइनको हर्रेदेखि मुरारीखोलासम्मका तीनवटा पोल ढलेपछि विद्युत् सेवा अवरुद्ध भएको हो। 

पोल ढलेपछि शनिबार राति २ बजेदेखि कर्णालीका ६ जिल्ला (सुर्खेत, दैलेख, कालीकोट, जुम्ला, जाजरकोट, रूकुम पश्चिम र सल्यान) विद्युत् सेवा अवरुद्ध भएको छ। 

पहिराले ढलेका पोलहरू चार घण्टादेखि ममर्तको कार्य भइरहेको विद्युत् प्राधिकरण सुर्खेत वितरण केन्द्रका प्रमुख टंकराज गिरीले जनाए। पुरानो र जिर्ण संरचनाका कारण हावाहुरी र बाढीपहिरो आउँदा कर्णालीमा विद्युत् अवरुद्ध आएको छ।

प्रकाशित: Aug 15, 2021| 11:25 आइतबार, साउन ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।