शनिबार, जेठ ४, २०८२

मन्त्रिपरिषद् बैठकले गर्‍यो १४ निर्णय [सूचीसहित]

 |  बिहीबार, चैत ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ३०, २०७९

काठमाडौं- चैत २८ मा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १४ वटा निर्णय गरेको छ।

सञ्चार तथा सूचना मन्त्री रेखा शर्माले आज मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेकी छन्। मन्त्रिपरिषद्ले जुगल हिमश्रृङ्खला अन्तर्गतका हिमचुली पर्वतारोहणका लागि खुल्ला गर्नेलगायत निर्णय गरेको छ।

त्यस्तै, सरकारले खाद्य पदार्थमा जीवनाशक विषादीको अधिकतम सीमा निर्धारण गर्ने निर्णय गरेको छ। यससँगै कुखुराको दानाको गुणस्तर र मात्रा पनि निर्धारण गर्ने निर्णय गरेको छ।

प्रकाशित: Apr 13, 2023| 16:50 बिहीबार, चैत ३०, २०७९
प्रतिक्रिया दिनुहोस्