आइतबार, जेठ ५, २०८२

सत्ता साझे गठबन्धनको बैठक सुरु

सत्ता साझेदार दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा  बैठक सुरु भएको छ।
 |  बिहीबार, चैत २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २३, २०७९

काठमाडौं- सत्ता साझेदार दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा  बैठक सुरु भएको छ। नयाँ गठबन्धन बनेसँगै मन्त्रिपरिषद् विस्तार भएपछि न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यस अघि साझा कार्यक्रम तयार गरिए पनि गठबन्धन भत्किएर नयाँ दलहरूबिच सत्ता गठबन्धन भएपछि फेरि साझा कार्यक्रम बनाउन लागेको हो। आज साँझ नै सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको बालुवाटार स्रोतले जनाएको छ। 

प्रकाशित: Apr 06, 2023| 10:11 बिहीबार, चैत २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...