सोमबार, असार २३, २०८२

नुवाकोटमा रहेको प्रसिद्ध भैरवीदेवी मन्दिर

 |  बिहीबार, चैत २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २३, २०७९

नुवाकोटको विदुर नगरपालिका–२ स्थित साततले दरबार परिसरमा अवस्थित प्रसिद्ध भैरवीदेवी मन्दिर। राष्ट्रमा आगामी वर्ष के हुन्छ भनेर हरेक वर्ष चैत शुक्ल पूर्णिमाको दिन यस मन्दिरका पुजारी तथा धामी हरिमानसिंह डंगोलले गोप्य भविष्यवाणी गरेर राष्ट्र प्रमुखसमक्ष पाइने गरिएको यो वर्षको भैरवी वर्ष बन्धन जात्रा आज बुधबार साँझ लिङ्गो उभ्याएर सुरु गर्न लागिएको छ। तस्बिर : रामहरि न्यौपाने/रासस

प्रकाशित: Apr 06, 2023| 00:15 बिहीबार, चैत २३, २०७९
प्रतिक्रिया दिनुहोस्