शनिबार, असार २८, २०८२

कावासोती क्षेत्रमा सडक कालोपत्रे गरिंदै

 |  मंगलबार, चैत १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १४, २०७९

नारायणगढ–बुटवल सडक खण्डअन्तर्गत कावासोती क्षेत्रमा कालोपत्रे गरिँदै। गत साउन महिनाभित्रै सक्ने गरी चार वर्षअगाडि बिस्तार थालिएको उक्त सडकको काम बल्ल २७ प्रतिशत सकिएको छ। तस्बिरः विष्णुप्रसाद गौडेल/रासस

प्रकाशित: Mar 28, 2023| 05:06 मंगलबार, चैत १४, २०७९
प्रतिक्रिया दिनुहोस्