आइतबार, असार २९, २०८२

बिपी राजमार्गले फेरिएको चियाबारी

 |  सोमबार, चैत १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत १३, २०७९

बिपी राजमार्ग सञ्चालमा आएपछि फेरिएको सिन्धुलीको कमलामाई नगरपालिका–२ स्थित चियाबारी। तराईबाट सिन्धुली हुँदै काठमाडौँ जाने सवारीसाधनका चालक र यात्रुहरुका लागि यो ठाउँ बिसौनी बनेको छ।

राजमार्ग दायाँबायाँ बस्तीको विकास भएसँगै स्थानीयजवासीले सुरुवात गरेको व्यापार, व्यवसाय फस्टाउँदै गएको छ।  तस्बिरः राधिका बुढाथोकी/रासस

प्रकाशित: Mar 27, 2023| 04:33 सोमबार, चैत १३, २०७९
प्रतिक्रिया दिनुहोस्