सोमबार, असार ३०, २०८२

धुम्बाराहीमा सात वटा सवारीसाधन एकआपसमा ठोक्किए

मार्बल बोकेको गाडी, एउटा कार, एउटा हाइस र चार वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा आठ जना घाइते। 
 |  बिहीबार, चैत ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ९, २०७९

काठमाडौं– धुम्बाराहीस्थित चप्पल कारखाना चोकमा सात वटा सवारीसाधन एकआपसमा ठोक्किएपछि आठ घाइते भएका छन्।

बिहीबार दिउँसो मार्बल बोकेको गाडी, एउटा कार, एउटा हाइस र चार वटा मोटरसाइकल एकआपसमा ठोक्किएका हुन्।

घाइतेमध्ये सातको ह्याम्स अस्पताल र एक जनाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित: Mar 23, 2023| 16:46 बिहीबार, चैत ९, २०७९
प्रतिक्रिया दिनुहोस्