बिहीबार, साउन २, २०८२

त्रिविको स्ववियु सभापतिमा नेविसंघका ओझा निर्वाचित

 |  आइतबार, चैत ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत ५, २०७९

काठमाडौं- त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा नेपाल विद्यार्थी संघका उम्मेदवार श्याम ओझा निर्वाचित भएका छन्।

नेविसंघका ओझा ३३१ मतको अग्रतासहित विजयी भएका हुन्। उनले निकटतम प्रतिद्वन्द्वी एमाले निकट अनेरास्ववियुका उम्मेदवार प्रकाश विष्टलाई पराजित गरेका हुन्। विष्टले ७३१ मत ल्याएका थिए।
 

प्रकाशित: Mar 19, 2023| 20:26 आइतबार, चैत ५, २०७९
प्रतिक्रिया दिनुहोस्