बिहीबार, साउन २, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अनेरास्ववियुका विराज अर्याल विजयी

पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अनेरास्ववियुका विराज अर्याल विजयी

 |  आइतबार, चैत ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत ५, २०७९

काठमाडौं- स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअन्तर्गत ललितपुरस्थित पुल्चोक इन्जिनियरिङ क्याम्पसमा नेकपा एमालेनिकट अनेरास्वियुका विराज अर्याल स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा विजयी भएका छन्।

पुल्चोक इन्जिनियरिङ क्याम्पसमा विद्युतीय मतदान भएको थियो। अनेरास्ववियुका केन्द्रीय कोषाध्यक्ष संगम अर्यालले पनि पुल्चोकमा अनेरास्ववियु विजयी भएको पुष्टि गरे।

यहाँ अर्यालले अखिल क्रान्तिकारीका अजयकुमार मण्डललाई ३० मतले हराएका हुन्।

प्रकाशित: Mar 19, 2023| 19:14 आइतबार, चैत ५, २०७९
प्रतिक्रिया दिनुहोस्